Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सयौँ कार्यकर्ता सहित धुर्ब विक्रम मल्ल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 31, 2021
[webverse_shares]

काठमाडौं । माओवादी केन्द्र निकट गणतान्त्रिक खेलकुद महासंघका संस्थापक अध्यक्ष समेत रहेका बालाजु डो– प्रतिष्ठानका अध्यक्ष धुर्ब विक्रम मल्ल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार बालाजुस्थित डोजोमा आयोजित कार्यक्रममा उनीसहित सयौँ कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् । उनीहरुलाई पूर्वगृहमन्त्री तथा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र पूर्व पर्यटन राज्यमन्त्री पर्शुराम तामाङले स्वागत गरेका हुन् ।
मल्लले हिन्दुराज्य, राज संस्था स्थापना र संघीयता खारेजी माग सहित पार्टीले लिएको एजेण्डामा सहमत भएर पार्टी प्रवेश गरेको बताएका छन् ।

मल्लका अनुसार २ सय जनाले सोही कार्यक्रममा प्रवेश गरेर पार्टी सदस्यता फारम भरेका छन् । उनीहरु माओवादी केन्द्र, कांग्रेस र नेकपा एमाले लगायतबाट राप्रपा प्रवेश गरेका हुन् ।

द्वन्दकालदेखि नै माओवादी केन्द्रमा आवद्ध मल्लले नै माओवादी निकट जनमुक्ति सेनाको पिएलए स्पोर्टस् क्लब बनाएका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि राष्ट्रिय खेलकुद प्रतियोगितामा पिएलए स्पोर्टस् क्लबले भाग लिएपछि विवाद भएको थियो । नेपाली सेनाले उक्त खेल नै बहिष्कार गरेको थियो ।

मल्लले बालाजु डोजोबाट प्रतिष्ठित खेलाडीहरु उत्पादन गरेका छन् । कराँतेको अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त प्रशिक्षक रहेका उनले अन्तर्राष्ट्रिय धावक मिरा राई, विमला तामाङ, नविन रसाइली, अनुपमा अधिकारी लगायत दर्जनौँ खेलाडी उत्पादन गरेका छन् । photo by Diyopost

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved