काठमाडौँ,प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्ने भऐका छ । नयाँ बानेश्रमा रहेको संसद भवन मा दिउसो २ बजे बैठक सुरु हुन लागेको हो ।
संसद् सचिवालयले बुधबार बेलुका एउटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७(०७८ पेश गर्नेछन्। संसद्को यो नवौं अधिवेशन हो।
यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो ।
