Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विभेद विरुद्धको खबरदारी आन्दोलनमा भट्टराई र यादव भोलि सडकमा उत्रने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 27, 2021
2.8K

काठमाण्डौँ, जनता समाजवादी पार्टी जसपा नेपाल द्धारा भिम बहादुर बिश्रकर्माको न्यायको माग गदै भोली माइतीघर मण्डलामा खबरदार सहितको र्‍याली नीकालिइने भएका छन् ।

जसपा नेपालका संघीय परिषद अध्यक्ष,पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई साथै पार्टीका अध्यक्ष उपेन्द्र यादवको विषेश उपस्थितीमा चितवनमा जातीय विभेद गरि मारिइएका बिश्रकर्माको हत्यारालाई हदैसम्मको कार्वाही र पीडीत परिवारलाई न्यायको माग गदै भोली जसपा नेपाल द्धारा माइतीघर मण्डलामा खबरदारी सहितको र्‍याली निकाल्न लागीइएको हो ।

उक्त र्‍यालीमा जातीए विभेदकै कारण मारिइएका भिम बहादुर विश्वकर्माको न्यायको माग र देश भरि भएको जातीय विभेदको चरम अबस्थाको खबरदारि सहितको जुलुस निकाल्न लागेको जनता समाजवादी दलित मुक्ति संगठन जनाएको छ ।

भोली विहान ११ बजे जसपा नेपाल,सिल्पी विषेश राष्ट्रय समिती र जनता समाजवादी दलीत मुक्ती संगठनको आयोजकत्वमा बानेश्वर देखि माईतीघर मण्डलासम्म बृहत रुपमा र्‍याली लिकाल्न लागेको जसपाको शिल्पि विशेष प्रदेश अध्यक्ष दलमर्दन कामी जनकारि दिए ।

कामी भोलीको उक्त र्‍याली मा सबै प्रकारको जातीय विभेद विरुद्ध खबरदारी गर्दै बृहत बिरोध जुलुस गर्ने कार्यक्रम रहेकाले काठमाडौं ,भक्तपुर ,ललितपुरमा रहनु रहेका पार्टीका सम्पुर्ण नेता कार्यकर्ता तथा न्याय प्रमीलालाई उपस्थितिको लागि समेत अनुरोध गरेका छन् ।

गत असोज २८ गते बडादशैंको नवमीको दिनमा चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको दुर्गा मन्दिरमा सबैले समान रुपमा पूजा गर्न पाउनुपर्छ भन्दै आवाज उठाउदा जातीय कारणले असंभव भएको भन्दै स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठले भीम बहादुर बिश्वकर्मालाई कुटीकुटी हत्या गरेका थिए ।

घटनापछि चितवन प्रहरीले श्रेष्ठ र बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएको छ । File photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved