Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यी हुन एमाले खोटाङमा दश स्थानीयतहका कमाण्डर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 27, 2021
1.7K

खोटाङ । नेकपा एमालेले मंगलबार देशभर एकैसाथ गरेको नगर तथा पालिका अधिवेशन खोटाङका दशस्थानीय तहमा सकिएको छ । संघीय संरचना पछिको एमालेको प्रथम अधिवेशनबाट खोटाङका सबै गाउँपालिका तथा नगरपालिकामा सर्वसहमत नयाँ नेतृत्व चयन भएको नेकपा एमाले खोटाङले बताएको छ ।

दश स्थानीय तहरहेको जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कमिटी अध्यक्षमा गोपाल आचार्य, सचीवमा चित्रकुमार राई सर्वसहमत चयन हुनुभएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नगर कमिटि अध्यक्षमा डिल्ली चाम्लिङ र सचिवमा प्रमोद श्रेष्ठ सर्वसहमत चयन भएका छन्।

यस्तै, रावाबेँसी गाउँपालिका कमिटी अध्यक्षमा बलराम रिजाल, सचीवमा यज्ञनारायण श्रेष्ठ (राजु),केपिलासगढी गाउँपालिका कमिटी अध्यक्षमा खगेन्द्र राई, सचीवमा नारायण राई,ऐसेलुखर्क गाउँपालिका कमिटी अध्यक्षमा टेकेन्द्र राजभण्डारी सचीवमा माधव राई, साकेला गाउँपालिका कमिटी अध्यक्षमा आश्विनचन्द्र राई, सचीवमा शिव वस्नेत चयन भएको नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

यस्तै, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका कमिटी अध्यक्षमा कृष्ण कार्की सचीवमा मनोज राई चयन हुनुभएको छ । उता, खोटेहाङ गाउँपालिका कमिटी अध्यक्षमा बिकास राई, सचीवमा अम्बर बस्नेत, जन्तेढुंगा गाउँपालिका कमिटी अध्यक्षमा यामकुमार राई, सचिवमा जगत राई तथा वराहपोखरी गाउँपालिका कमिटी अध्यक्षमा दीर्घ मगर र सचिवमा निश्चल खड्का सर्वसहमत चयन भएको छ ।

नगरपालिका तथा गाउँपालिकामा ७५ सदस्यीय कमिटि बनेको छ । यो सँगै जिल्लामा ७ सय ५० जनालाई पार्टीको विभिन्न जिम्मेवारी तोकिएको एमाले अध्यक्ष दंगालले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved