
राजेश पन्त,काठमाडौं ।
नेपाल सानो देश भएपनि स्वाभिमानि राष्ट्रहरुमध्य एक राष्ट्रमा गनिन्छ भने गरिविको हिसाबले भने कयौँ नागरिकहरु गरिविकै कारण समस्यामा रहने देस पनि पर्दछ। यहाँका तिनै गरिव, अनाथ, असहाय तथा अपांग नागरिकहरुको लागि भनेर राज्यले विशेष बजेटहरुपनि बार्षिक छुट्याउने गरेको छ। कति संघ संस्थाहरु यहाका तिनै नागरिक तथा त्यस्ता समुदायकोलागि सेवारत छ।

भने स्वदेसि र बिदेसि संस्था फागिपरेको सबै माझ छर्लङ्ग छ। आफ्नो देसमा आर्जनगरेको केही रकमबाट सेवागर्ने बिदेसि नागरिकहरुले पनि छुट्टा छुट्टै संस्थाहरु नेपालमा नेपालिको नाममा दर्तागरि नेपालमै संचालन गरेरपनि सेवा गरिरहेको छ। त्यस्तै यउटा संस्था हो “नेपालका लागि सु-समाचार” जसका संयोजक चेन्नाई का नागरिक ब्रदर मत्ति र नेपालकालागी अध्यक्ष दिपक अधिकारिको अध्यक्षतामा उक्त संस्था संचालनगरि नेपालको बिभिन्न क्षेत्रको अपांग ,गरिव,अनाथ तथा असहायहरुको सेवा गरिरहेको छ।

सो संस्थाले केही दिन पहिला पनि तराईको विभिन्न क्षेत्रमा ५० हजार भनेदा बढि मानिसहरुलाई जाडोको लागि लगाउने कपडा, खानपिनका लागि रासन,तथा ओड्ने ब्याङ्केटहरु बितरण गरेको थियो भने आजै बिहान पनि राजधानिकै केही अनाथ आश्रम र अपांग आश्रित स्थानमा कपडा ब्ल्याङकेट बितरण गरेको छ। गोकर्णेश्वर नगरपालिका स्थित छुट्टा छुट्टाछुट्टै आश्रमहरुमा सेवागर्ने क्रममा संयुक्त अपांग एकता केन्द्रमा चार दर्जन भन्दा बढि आश्रित बालबालिकाहरुलाई ब्याङकेट बितरण गरेको छ।

मासिक ७ लाख हाराहारि खर्चले धान्न हम्मे हम्मे पर्ने उक्त आश्रममा विभिन्न कलाकर्मि, संचारकर्मि रंगकर्मि तथा समाजसेविको सहयोगमा आश्रित बालबालिकारु यो टिम त्यहाँपुगेर सेवा गरिरहचदा बालबालिकाहरु हर्षित देखिन्थे भने आश्रमका संचालक तिलबहादुर कार्कि खुसिले रमाउदै थिए। आफुले नेपालमा आएर नेपालका यस्ता असहाय नागरिकहरुलाई सेवा गर्न रामाउने म्याचुअरको टिमले सोहि नगरपालिकाको अर्को एक संस्था लाई पनि ब्लाङ्केट सहयोग गर्यो ।
जाहाँ ३ दर्जन दृष्टिबिहिन नागरिकहरु थिए। (दृष्टि विहिन आमाघर) नामक उक्त आश्रममा पनि धेरैसंघ संस्थाहरुले सहगोग गरिरहेकोले यहाँ आश्रित मानिसहरुले आफ्ना नानिबाबुहरुलाई पढाउन बढाउनको लागि केही सजसलो रहेको बताउँदै थिए ू दृष्टिविहिन आमाघरू का अध्यक्ष टेकबहादुर कार्कि। कुनै समुहले खानाको ब्यबस्था गर्छ त कुनै संस्थाले बालबालिकाहरुको लागि लताकपडा ,बिगद लामो समयदेखि यो संस्था यसरिनै चलिरहेको छ , भनिरहेको थियो अध्यक्ष कार्कि।
