Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नगरप्रमुख सहितकाे टाेलिद्वारा सदरमुकाममा अनुगमन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2021
116
बैशाख २५, दिक्तेल।
खाेटाङ जिल्ला सदरमुकाम दिक्तेलमा पनि काेभिडकाे दाेश्राे भेरियन्टकाे कारण मानिसहरु काे ज्यानगएपछि बजार पुर्णरुपले बन्दगरिएकाे छ। बिस्वभर आतङ्क फैलायकाे काेभिडकाे दाश्राे लहर पहिलाे भन्दा २५% कडा भएकाे हुदा स्वास्थकर्मिहरुले नागरिकहरुलाई संयमता अपनाउनु आह्वान गरिरहेका छन्
No description available.
राजधानि लगायत देसकाे प्राए सबै जिल्ला हरु मा प्रसासनले निशेधाज्ञा जारी गरेकाे छ भने जिल्ला प्रसासनहरुले जिल्ला सदरमुकाम तथा मानिसहरुकाे जमघट हुने मुख्य बजारहरु सिमित समयमा मात्र खाेल्ने समय ताेकेकाे छ।
त्यसैगरि खाेटाङ जिल्ला सदरमुकाम मा आज बिहान काे अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी सहित जिल्ला समन्वय समिति का प्रमुख तथा काेभिड -१९ राेकथाम तथा नियन्त्रण समिति प्रमुख बबि चाम्दिङ, दिक्तेल रुपाकाेट मझुवागढि नगर पालिका प्रमुख दिपनारायण रिजाल DCCMC का प्रमुख लगायत ससस्त्र पहरि DSP सहितकाे टाेलि ले अनुगमन गरेका छन्।
साे अनुगमनकाे समय मा संबन्धित बिषयमा कुनै त्यस्ता अप्रिय र अराजक कृयाकलापहरु न रहेकाे र जनजिवन सामान्य नै रहेकाे अनुगमन टाेलिमा संमबद्ध श्राेतले जानकारि दिए।।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved