Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भिमबहादुर घटना प्रति शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिकाे गम्भीर ध्यानाबार्शण- दलमर्दन कामी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 18, 2021
159 shares

अशोज २८ गते नव रात्रिकाे दिन दुर्गा मन्दिर अगाडि भीम बहादुर विश्वकर्माको कुटेर हत्या भएको घट्नाप्रति जसपा नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिकाे गम्भीर ध्यानाकर्षण भएको छ । २०६३ साल जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत मुक्त गरि समुदायको हक, अधिकार सम्बन्धी संविधानमा लिपबिद्ध भएका विषयहरू, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ तथा मानवअधिकार सम्बन्धी भए गरेका अन्तर्राष्ट्रिय सन्धी, सम्झौता गरिएको दसकौं भैसकेको छ ता पनि प्रभावकारी रुपमा कार्यान्वयन नहुदा आज देशमा जातीय छुवाछूत हत्याहिंसा व्यापक छ ।

जसको कारण पछिल्लोपटक चितवनको भरतपुर महानगरपालिका वडा न.४ दुर्गाचोक नजिक वर्ष ५८ का भीमबहादुर विश्वकर्मालाई दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनि जाँदा मन्दिरमा रहेका दिलीप श्रेष्ठ र सिताराम बस्नेतले पाइप, इँटा, ढुङ्गा प्रहारबाट विश्वकर्माको मृत्यु भएको छ ।

घटना दलित समुदाय माथि हुदै आएको विभेद दमन अन्याय अत्याचार पुर्ण हत्याहिंसाकै पराकाष्ठा दोहोरिएको हो विश्वकर्माले दुर्गा मन्दिरमा शिल्पी (कथित दलितहरू) ले पनि पूजा गर्न पाउनुपर्छ भन्दै पहिलादेखि नै आवाज उठाउँदै अाएकाे र सो दिन त्यहाँ धार्मिक परम्परा अनुसार दुर्गा पुजाको कार्यक्रम भइरहेको थियो ।

उक्त दिनमा हत्या गरिएका विश्वकर्माले दलितले पनि सो दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने आवाज उठाउने क्रममा स्थानीय सिताराम बस्नेत क्षेत्रीले ‘तँ कामीले मन्दिर पस्ने कुरा गर्छस्’ भन्दै इँट्टा र पाइपले टाउकोमा हानी लछारपछार गर्दै दुर्गाचोकमा पुर्याएका थिए भने सोही विषयलाइ लिएर दुर्गा चौकमै फार्मेसी समेत खोलेर बसेका दिलिप श्रेष्ठले पुन टाउकोमा गिदी नै बाहिर निस्कने गरी बीभत्स हत्या गरेको घटना स्थाल र मृत्यक बिकका आफन्तहरुको भनाइले अनुसार जातीय हिंसा गरि हत्या गरेको ठहर छ ।

 

 

यस घटना विरूद्व मृतक विश्वकर्माका छोरा किसान विश्वकर्माले जिल्ला प्रहरी कार्यालय चितवनमा कर्तव्य ज्यान मुद्दा अन्तर्गत अभियुक्त द्वय विरुद्ध किटानी जाहेरी दिइसकेको छन् । उक्त जाहेरी दर्ता पनि भइसकेको छ तर बिगत देखिनै दलित समुदाय माथि हुने गरेका यस्ता प्रकारका घटना,मुद्दाका बिसय बस्तुलाइ बङ्याउने तोडमोड हुने र पीडितले न्याय नपाएको सम्मका घिणित कार्य भएका थुप्रै अनुभुती रहेकाले यो घटनामा लाई पनि कम्जोर बनाउन सक्ने स्थलगत निस्कर्स हो । उक्त घटनाको न्यायीक छानबिनका लागि शिल्पी( तथाकथित दलित) समुदायको नेतृत्वमा संसदीय उच्चस्तरीय छानबिन समिति बनाइ घटनाको सत्यतथ्य बाहिर ल्याइ अपराधीलाई हदैसम्मको कार्वाही र पीडितका परिवारलाई क्षतिपूर्ति र मृतक लाई सास्कृतिक सहिद घोषणा गर्न कालागि नेपाल सरकार लाई जोडदार माग राख्दछौ।

 

Open Photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved