Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तिमिल्सिनाले पाएको पुरस्कारको रकमबाट आश्रमका बृद्ध बृद्धालाइ खाना खुवाए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 15, 2021
201 shares

मेवालाल यादाव, रौतहट ।
मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २ का संयोजक पुजा पाठक तिमिल्सिनाले पुरस्कार स्वरुप पाएको रकमको मानव सेवा आश्रममा बसोबास गर्ने बृद्ध जेष्ठ नागरिकहरुलाई खाना खुवाएका छन् !
घरबाट निकालिएका जेष्ठ नागरिकहरु बस्दै आएका सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नम्बर ८ मा संचालन रहेका मानव सेवा आश्रममा पुगेर पाठकले ८२ जना बृद्ध महिला पुरुषलाइ एक छाक खाना खुवाएका हुन् !
महिला हिंसाको विरुद्ध आवाज उठाउने उदेश्यले गठन गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजले प्रदेश २ मा उत्कृष्ट काम गरेको वापतमा नगद १० हजार रुपैयाबाट संयोजक पाठकलाई पुरस्कृत गरेको थियो !

पुरस्कार स्वरुप पाएको रकमबाट मानव सेवामा खर्च गरेको पाठकले बताएकी छिन ! आश्रममा बस्ने आमा बुबा लाइ दशैँको अवसर परेर खाना खुवाउदा हर्षित भएको उनले प्रतिक्रिया दिएकि छिन !आफु ले पाएको पुरस्कारबाट राम्रो कार्य गर्ने सोच राखेकोले अभिभावक विहिन भएका आमा बुबालाइ सेवा गरेको उनले बताए !
सामाजिक काम गर्दा कहिले काही असहाय ,गरिवको सेवा गर्नु पर्ने धारणा उहाको रहेको छ ! सामुहिक भोजन कार्यक्रममा स्थानीय वडा अध्यक्ष यज्ञ विनोद ढुंगेल , मानव सेवा आश्रमका संचालक सुकदेव कार्की , महिला सशक्तिकरण समुहका गीता भारती , मेची महाकाली बुहारी संयुक्त आवाजका सर्लाही जिल्लाका स संयोजक अन्जना पन्त कडरिया , रौतहट जिल्ला शाखाका कोषाध्यक्ष यशोदा रावत , जिल्ला सदस्य उषा खनाल , पवित्रा परियार , नेपाल मानव अधिकार संगठनका टेक बहादुर चौरेल , सर्लाही जिल्ला सदस्य अनु ढुंगेल , अन्जना नेपाल , राधिका घिमिरे , पर्साका गायिका वर्षा दास लगायतका सहभागी भएका थिए !

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved