दाङ। दाङकाे तुलसिपुर,घाेराहि लगायत बिभिन्न क्षेत्रहरुमा महान चाड बिजयदशमिकाे मुखैमा सेवाग्राहिहरु पैसा झिक्न नपायर पिडामा परेकाे छ। सबैजसाे बैँककाे एटिएम मा पुर्ण समस्या देखियकाे छ। दसैँकाे बिदाकाे कारण बैँकहरु बिदा भएकाे र भएकाे रकमझिक्न पनि एटिएममा समस्याहुँदा सेवाग्राहि मर्कामा परेकाे छ।
दाँङकाे मुख्य बजारहरु घाेराहि तथा तुलसिपुरकाे एन आई सि यसिया बैँक , सानिमा बैँक, ज्याेतिबिकास बैक तथा मेगा बैँक लगायत सम्पुर्ण बैककाे कार्डहरु न चल्दा याे चाडबाडकाे समयमा सेवाग्राहिहरु मारमा परेकाे छ।
जब सबैले प्रयाेगकाे समयमा प्रयाेगकाेलागि संचित रकम सेवाग्राहिहरुले चाहेर पनि बैँककाे गैरजिम्मेवारिपनाकाे कारण सेवाग्राहि मर्कामा देखियकाे छ।
याे बिषयमा संबन्धित निकायकाे ध्यान जान गरुरि देखियकाे छ।
