कोशीमा नेतृत्व परिवर्तनको तयारी : तिलकुमार मेन्याङ्बो मुख्यमन्त्री बन्ने लगभग निश्चित

विराटनगर । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने संकेत देखिएको छ। एमाले उच्च स्रोतका अनुसार हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। यसबारे केन्द्रीय नेतृत्वले आइतबार नै अन्तिम निर्णय गर्न सक्ने बताइएको छ। सत्ता […]
काठमाडौं–१० मा रास्वपाको बधाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं क्षेत्र नं. १० ले प्रतिनिधिसभा सदस्य प्रदीप बिष्टको प्रमुख आतिथ्यमा बधाई, शुभकामना तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। निर्वाचन क्षेत्रीय समिति काठमाडौं क्षेत्र नं. १० को आयोजनामा कीर्तिपुर नगरपालिका–५ स्थित केएनएस किचेन एण्ड बैंक्वेटमा आयोजित कार्यक्रममा सांसद बिष्टलाई बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै क्षेत्रका नेता–कार्यकर्ता, शुभेच्छुक तथा […]
रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नातेदार नियुक्ति र आर्थिक अनियमिततामा रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूले नियुक्त गर्ने स्वकीय सचिवको नियुक्ति तथा व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउन विस्तृत आन्तरिक निर्देशन जारी गरेको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी निर्देशनमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिएको उल्लेख छ। संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी […]
नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

हिमांशु राय,बेलबारी-मोरङ । मोरङको बेलबारी नगरपालिका मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरुले पार्टी छोडेर श्रम संस्कृति पार्टीलाई रोजेकाछन। पार्टीको संगठनात्मक ढाँचा र कार्यशैली बाट बितृष्णा भए पछि सामुहिक रुपमा पार्टी छोडिएको बताएका छन्। राजनीतिक दास मनोवृत्ति,गुटबन्दी र एकाधिकारबादी कार्यशैली,बाट आजित र असन्तुष्ट बनेका कार्यकर्ताहरुले पार्टी सुदृढिकरणको लागि पहल गरि नेतृत्वलाई पटक पटक […]
पुष्पलालको ४८औँ स्मृति दिवस आज, देशभर विविध कार्यक्रम आयोजना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज (साउन ७ गते) विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदै छ। नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट दल तथा शुभेच्छुक संगठनहरूले स्मृति सभा, श्रद्धाञ्जली अर्पण तथा विचार गोष्ठी आयोजना गरी उनको योगदानको स्मरण गरिरहेका छन्। वि.सं. १९८१ असार १५ गते रामेछापमा […]
भूमि समस्या समाधानका लागि नीतिगत पहल आवश्यक : महासचिव शंकर पोखरेल

काठमाडौं । “भूमि समस्या र समाधानका सवाल” विषयक अन्तरक्रिया कार्यक्रम बुधबार नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ। कार्यक्रम नेकपा (एमाले)को जनसङ्गठन भूमि अधिकार तथा श्रमिक संगठन, नेपालको आयोजनामा भएको हो। कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष इन्द्र तामाङले गर्नुभएको थियो भने महासचिव उमेश आचार्यले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल प्रमुख अतिथिका […]
लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका प्रश्न

✍️ दिपेश श्रेष्ठ । नेपालको प्रजातान्त्रिक आन्दोलनका महानायक, जननिर्वाचित पहिलो प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वैचारिक आधारस्तम्भ विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक स्वतन्त्रताका पक्षमा जीवनभर अडिग रहनुभएका बीपीले जेल, निर्वासन र राजनीतिक दमनका बीच पनि आफ्नो सिद्धान्तसँग कहिल्यै सम्झौता गर्नुभएन। उहाँले अघि सारेको राष्ट्रिय […]
विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको राजनीति नगरियोस्’

काठमाडौं । उपचारका लागि विदेशमा रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल फर्किने तयारी गर्दै सरकारलाई प्रतिशोधको राजनीति नगर्न आग्रह गरेका छन्। विदेशमै रहँदा पनि आफ्नो मन, सोच र चिन्ता देश तथा जनताप्रति नै केन्द्रित रहेको उनले बताएका छन्। देउवाले नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई आफूले गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालिरहेको उल्लेख […]
बागमती सरकारबाट बाहिरियो एमाले

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार मङ्गलबारदेखि नै एमाले सरकारबाट बाहिरिने निर्णय भएको हो। सरकारबाट बाहिरिएसँगै एमालेका तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आज (बुधबार) मुख्यमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाउँदै छन्। संसदीय दलका नेता थपलियाले अब मिल्न सक्ने राजनीतिक शक्तिसँग सहकार्य गरेर नयाँ सरकार गठन गरिने […]
वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई आत्मसात् गर्नुपर्ने आवाज

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका महानायक, जननिर्वाचित पहिलो प्रधानमन्त्री तथा राष्ट्रियता, लोकतन्त्र र नागरिक स्वतन्त्रताका अथक पक्षधर विश्वेश्वरप्रसाद (वी.पी.) कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। राजनीतिक दल, नागरिक समाज तथा शुभेच्छुकहरूले वी.पी.प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले स्थापित गर्नुभएको लोकतान्त्रिक मूल्य, समाजवादी चिन्तन र राष्ट्रिय एकताको भावनालाई स्मरण गरेका छन्। कठोर […]